बंगलादेशले नेपाललाई १० लाख डलर सहयोग गर्ने
बंगलादेशले बाढीपछि नेपाललाई १० लाख डलर सहयोग उपलब्ध गराउने भएको छ। बंगलादेशी प्रधानमन्त्री तारिक रहमानको सरकारले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम योगदान गर्ने बताएको हो।बंगलादेशी विदेश राज्यमन्त्री हुमायुँ कविरले बिहीबार ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीलाई भेटेर सो जानकारी गराएका हुन्।सो अवसरमा मन्त्री कविरले बंगलादेशी प्रधानमन्त्री रहमानले नेपालका प्रधानमन्त्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







